गृह · शब्दकोश

दुःसाध्य

[वि.]

१. मुस्किलले वा कठोर परिश्रमले मात्र सिद्ध गर्न सकिने; दुष्कर।

२. सिद्ध गर्न नसकिने; असाध्य।

⟵ फेरि सूचीमा जानुहोस्