गृह · शब्दकोश

दुष्कर

[वि.]

१. सजिलोसित गर्न नसकिने काम; कठिन कार्य।

२. कष्टसँग मात्र गर्न सकिने; दुःखसाध्य; कष्टसाध्य।

⟵ फेरि सूचीमा जानुहोस्