गृह · शब्दकोश

दपेटा

[ना.]

१. डर, धाक, धम्की आदिद्वारा हप्काउने काम; दपेट्ने काम; दपेटाइ।

२. लखेट्ने काम; लघाराइ।

⟵ फेरि सूचीमा जानुहोस्