थोत्रिनु

[अक्रि.]

१. थोत्रो हुनु; जीर्ण हुनु; झुत्रिनु; पुरानो हुनु

२. बुढो हुनु

३. बेकम्मा हुनु