गृह · शब्दकोश

तलबलाउनु

[अक्रि.]

भोक, तिर्खा आदि खप्न नसकेर छटपटाउनु; भोकतिर्खाले व्याकुल हुनु।

⟵ फेरि सूचीमा जानुहोस्