गृह · शब्दकोश

तम्सनु

[अक्रि.]

१. कुनै काम गर्नका लागि अघि सर्नु; तत्पर हुनु।

२. हुटहुटिनु; सहटिनु।

⟵ फेरि सूचीमा जानुहोस्