गृह · शब्दकोश

ढुवानी

[ना.]

१. ढुवाउँदा लाग्ने ज्याला; ढुवादाम।

२. सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ओसार्ने काम; ढुवाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्