गृह · शब्दकोश

डुगडुगी

[ना.]

१. कराई कराईकन सबैलाई सुनाएर फैलाउने कुरा।

२. छालाले मोरेको दमाहाका ढाँचाको सानो बाजा; एक किसिमको ट्याम्को।

⟵ फेरि सूचीमा जानुहोस्