गृह · शब्दकोश

डङ्किनी

[ना.]

१. आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमान्छेलाई गाली गर्दा भनिने शब्द; पिशाचिनी।

२. टुनामुना गर्ने स्त्री; टुन्याही; डाकिनी।

⟵ फेरि सूचीमा जानुहोस्