डङ्का
[ना.]
१. दमाहाजस्तो एक
किसिमको
ठुलो
तालबाजा
;
नगरा
।
२.
हल्ला
;
हल्लाखल्ला
; झ्यालीपिटाइ;
ढोल
बजे
को
आवाज
।