ट्रलीबस

[ना.]

विद्युत्‌शक्तिको सहायतले चल्ने, धेरै जना बस्न हुने, लामो आकारको मोटर वा बस।