टिपटाप
[ना.]
१.
कसै
को
माल
सुटुक्क
लिएर जाने
काम
।
२. छरिएका सानातिना
वस्तु
हरू टिप्ने
काम
;
टापटिप
;
टिपनटापन
।