झाडु
[ना.]
भुईँ
मा जमेका, थुप्रिएका
कसिङ्गर
,
धुलो
आदि
बढार्ने हातेसाधन;
कुचो
।
[ना.]
कुनै
स्त्री
को
पूर्वपति
।