गृह · शब्दकोश

झल्याँस्स

[क्रिवि.]

१. अचानक सम्झने किसिमले।

२. मस्त निद्रामा पनि एकाएक बिउँझने गरी; एक्कासि चेतना वा होसमा आएर।

⟵ फेरि सूचीमा जानुहोस्