गृह · शब्दकोश

ज्येष्ठ

[वि.]

१. जेठ महिना।

२. आफूभन्दा बढी उमेरको।

३. दाजुभाइमध्ये बढी उमेरको; पहिले जन्मेको; छोराहरूमध्ये जेठो; स्त्री. ज्येष्ठी।

४. समयका हिसाबले पुरानो।

⟵ फेरि सूचीमा जानुहोस्