जेता

[वि.]

१. विजयी व्यक्ति

२. लडाइँमा वा कुनै किसिमको प्रतिद्वन्द्वितामा जित्ने; विजयी