जुवाइँ

[ना.]

१. छोरी, बहिनी वा भतिजीका पति; जामाता

२. नातिनी, पनातिनी आदिका पति