गृह · शब्दकोश

जुनेली

[वि.]

१. जूनको प्रकाश; चन्द्रमाको उज्यालो।

२. टहटह जून लागेको; चन्द्रमाको किरणले उज्यालो भएको (रात)।

⟵ फेरि सूचीमा जानुहोस्