जिउसाँचा
[वि.]
१.
अल्छी
मान्छे
।
२.
शरीर
लाई
परिश्रम
पर्ला वा
शरीर
कमजोर
होला
भनेर सक्ने
काम
पनि
नगर्ने;
कामचोर
।