गृह · शब्दकोश

जानकार

[वि.]

१. जानेसुनेको; जानेको बुझेको; जानिफकार; बुझकी।

२. सिपालु; विद्वान्।

३. होसमा भएको; सचेत।

⟵ फेरि सूचीमा जानुहोस्