जलपान

[ना.]

१. मुख्य भोजनभन्दा पहिले वा भेला आदिमा खाइने हलुका खानेकुरो; चमेना; जलखाई

२. मुरही; धान उसिनेर सुकाइवरी चामल भुटेर बनाएको खानेकुरा।