छोपुवा

[वि.]

१. अकस्मात् मूर्च्छा पर्ने व्यथा

२. छोप्ने; ढाक्ने।

३. मौकाको फाइदा लिने।