गृह · शब्दकोश

छिनछिन

[क्रिवि.]

१. घुँगुरा वा मुजुरा बजेसरि; त्यस्तो आवाजका साथ।

२. सुकेका कोसाहरू हल्लँदा बजेझैँ भएर; छनछन।

⟵ फेरि सूचीमा जानुहोस्