गृह · शब्दकोश

छटपटिनु

[अक्रि.]

१. असह्य पीडा वा खुलदुलीले हडबडाउनु; तुलबुलाउनु।

२. अस्पटाउनु।

३. छटपटी हुनु; छटपटाउनु।

⟵ फेरि सूचीमा जानुहोस्