गृह · शब्दकोश

छक्कापन्जा

[ना.]

१. अनावश्यक सम्बन्ध; नचाहिँदो वास्ता।

२. झुक्यानमा पारेर वा छलेर अर्कालाई धुत्ने काम; छटेलपन; चलाखी।

⟵ फेरि सूचीमा जानुहोस्