गृह · शब्दकोश

चौँठो

[ना.]

तलतिरबाट माथितिर साँगुरिँदै गई सानो ठेकीको जस्तो मुख हुने, तेल हाल्ने काठको ठेकी; चौथाइबराबरको परिमाणमा तेल आदि अटाउने भाँडो

⟵ फेरि सूचीमा जानुहोस्