गृह · शब्दकोश

चेलीबेटी

[ना.]

१. छोरी र छोरीसमानका अरू स्त्री; छोरीचेली।

२. दिदीबहिनी र त्यस्तै अरू महिला।

३. शिष्या र तिनैसरहका अरू नारी।

⟵ फेरि सूचीमा जानुहोस्