चुबुरचुबुर
[ना.]
१. थोरथोरै मात्रामा; अलिअलि; छास्सछुस्स।
२. बारम्बार न्यूनतम वितरणका साथमा।
३. धेरै नदिई अल्प मात्रामा दिने कार्य; चुभुरचुभुर; चुपुरचुपर।