कन्था

[ना.]

१. थाङ्नो; झुम्रो; चिथ्रा।

२. धेरै टुक्राटाक्री गाँसगुस पारिएको कपडा