गृह · शब्दकोश

चट्टा

[ना.]

बिस फुट लामो, पाँच फुट चौडा र पाँच फुट उचो दाउराको चाङ वा खलियो।

[वि.]

चोइटेको; चोइटो उक्केको।

[ना.]

दाउरा, ढुङ्गा आदिको चाङ।

⟵ फेरि सूचीमा जानुहोस्