घुच्चुक

[ना.]

गलाको पछिल्लो भाग; घाँटीको पछिल्तिरको हिस्सा; गर्दन