गृह · शब्दकोश

घरसार

[ना.]

१. घरगृहस्थी; घरजम; घरायस; घरको चलन।

२. घरायसी काम; घरधन्दा।

⟵ फेरि सूचीमा जानुहोस्