गोडधुवा

[ना.]

विवाहमा दुलहादुलहीका गोडा धुँदा दुलही पक्षबाट दिइने उपहार वा पैसा