गिर्जाघर

[ना.]

इसाई धर्म मान्नेहरूले ईश्वरको प्रार्थना गर्ने घर।