गिठी

[ना.]

१. चामलको पिठाको सेलरोटी बनाउँदा प्रयोग हुने गिठीकै गुदोबाट बनाइएको धुलो

२. ठेकीजस्ता भाँडा बनाउन प्रयोग हुने काठ