गडबडाउनु

[अक्रि.]

तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल हुनु