ख्याप्प
[क्रिवि.]
१. गहिरो प्वालमा कुनै वस्तु टम्म मिल्ने गरी पस्दाको किसिमले।
२. धेरै वस्तुबाट थोरै वस्तु झिक्दाको किसिमले।
३. सुक्दा वा खुम्चिँदाको किसिमले।