गृह · शब्दकोश

दर्बिलो

[वि.]

१. टिकाउ हुने खालको; दरिलो; दह्रो; दरो।

२. मजबुत; बलियो।

⟵ फेरि सूचीमा जानुहोस्