खानदानी

[वि.]

१. उच्च कुलघरानको; घरानियाँ; कुलीन

२. वंशपरम्पराबाट आएको; पैतृक