गृह · शब्दकोश

खाँदाखाँद

[ना.]

१. ठेलमठेल।

२. परस्परमा खाँद्ने काम; कोचाकोच।

⟵ फेरि सूचीमा जानुहोस्