गृह · शब्दकोश

खप्टिनु

[कक्रि.]

१. कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु।

२. हे. खप्टनु।

⟵ फेरि सूचीमा जानुहोस्