गृह · शब्दकोश

खटपट

[ना.]

१. परस्परमा मन नमिलेर हुने ठाकठुक वा बाझो।

२. मनमुटाव; झगडा।

३. मनोमालिन्य; वैमनस्य।

⟵ फेरि सूचीमा जानुहोस्