गृह · शब्दकोश

खँगार

[ना.]

१. खँगार्ने काम।

२. रोग लागेर हुने कमजोरी; क्षीणता।

३. सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता।

⟵ फेरि सूचीमा जानुहोस्