गृह · शब्दकोश

क्रमागत

[वि.]

१. क्रमैसित वा पालैपालो गरिआएको; क्रममा आएको।

२. पितापुर्खाको पालादेखि चलिआएको; परम्परागत।

⟵ फेरि सूचीमा जानुहोस्