गृह · शब्दकोश

कोक्लेँटो

[वि.]

अवस्था र व्यवहारको वास्तै नगरी एकसरो पाराले चल्ने लट्ठक; अबुझ; एकोहोरो; अधबेस्रो; कोक्ल्याँटो।

⟵ फेरि सूचीमा जानुहोस्