कानबुच्चे

[वि.]

१. कान काटिएको; कानकटुवा।

२. कानमा गहना नभएको; बुच्चो कान भएको।