कलाकौशल

[ना.]

१. कलामा प्राप्त गरेको शिल्प; कलामा निपुणता।

२. कालिगडी