कलसाउँदो

[वि.]

अनुहारमा अलि अलि कालो रोगन भएको; कालो अनुहारको; कालो कालो वर्णको जिउ भएको; कलसौँदो