कर्णगोचर

[वि.]

थाहा पाइएको; कानले सुनिएको; जानकारी भएको।