कण्ठगत

[वि.]

१. घाँटीमा पुगेको; गलामा अड्केको।

२. घाँटीसम्म आएको; कण्ठस्थ; मुखाग्र; कण्ठाग्र